News
Back To News

Jul 20, 2021

उचित जैविक मल प्रयोग गरि Yubaraj Pradhan सरले गर्नुभएको तरकारी खेति। रासायनिक मलले बिगारिएको माटोका कारण निरुत्साहित भएकाहरुका लागि यो एक प्रेरणादायी उदाहरण। रासायनिक मल बिस्तापित गर्नको लागि उत्पादित उचित जैविक मलले पहिलो बर्षमा नै रासायनिक मल बिस्तापित गर्ने क्षमता राख्दछ।

उचित ;दिगो कृषि बिकासको लागि 🙏🙏🙏

Turn your Facebook Page into a website, instantly.

Try now for 14 days FREE

No credit card required, unsubscribe at any time. pagevamp.com