Mar 27, 2022
१००० वटा कुखुरा पाल्दा सामान्यतया ३० हजार देखि ४० हजार सम्म खर्छ हुन्छ भने जैविक पौषि्टक आहार प्रयोग गर्दा मात्र १५हजार देखि २०हजार सम्म को खर्च हुन जान्छ। अन्य फाइदाहरु तल उल्लेखित छन्। यो एक जैविक उत्पादन रहेको कारण यस बाट कुनै किसिमको हानी-नोक्सानी हुने छैन।
उचित; दिगो कृषी बिकासको लागि 🙏🙏🙏