Jul 16, 2021
९०/- प्रती प्याकेट रहदै आएको थियो तर अहिले बर्तमान समयसम्म आइपुग्दा हरेक कच्चा पदर्थहरुको अधिकतम मुल्य वृद्धिका कारण हामी जैबिक पौषि्टक आहारको मुल्य वृद्धि गर्न बध्य छौ । यस नयाँ आर्थिक बर्ष २०७८/७९ देखि जैबिक पौषि्टक आहारको मुल्य रु. १००/- प्रती प्याकेट हुने भएको सबैमा जानकारी गर्दछौ।
उचितको कुनै पनि उत्पदनमा कहिले केहि कमि कमजोरी आउने छैन। यस मुल्य वृद्धिका कारण जो कोहि लाई हुन गएको असर प्रती हामी छेमाप्राथी छौ।🙏
उचित ; दिगो कृषि बिकासको लागि 🙏🙏🙏