News
Back To News

Feb 25, 2022

यस्तो ठगी बाट आफु पनि जोगौ र आरु लाई पनि जोगाअाै।
जैविक मल भन्ने बेत्तिकै त्समा के के जिवानु राखिएको छ, गुनस्तर हेर्न के कस्तो कच्चा पदर्थाहरु राखी तयार पारिएको छ, यो बुझ्न जरुरी छ। विशेस गरि सार्वप्रथम पहिलो चोती मल प्रयोग गर्दा त्यसले कस्तो नतिजा दियो त्यस्मा ध्यान दिनु जरुरी छ, अनि मत्रै कुनै पनि मल लाई बिश्वास गर्न सकिन्छ।
आफ्नो लाई हैन राम्रोलाई प्रोत्साहन गरौं ।
उचित; दिगो कृषि बिकासको लागी 🙏🙏🙏

View On Facebook
Turn your Facebook Page into a website, instantly.

Try now for 14 days FREE

No credit card required, unsubscribe at any time. pagevamp.com