Jan 12, 2021
उचित जैविक मलबाट पहिलो बर्षमै अर्गानिक खेती गर्न सकिन्छ, त्यो पनि उत्पादन मा केहि कमि नगराई।
आफ्नो माटोको उत्पादन क्षमता वृद्धि गर्ने हो भने, आर्थिक रुपमा सबल हुने हो भने, आफू र आफ्नो परिवार स्वस्थ रहने हो भने आजै रसायनिक मलको पछि लग्न छोडौ र जैविक खेती तर्फ लगोँ ।
उचित; "दिगो कृषि बिकासको लगि" 🙏🙏🙏
#organicfarm #Nepaliproducts #farmland #Yubarajpradhan #PathariSanischare2